ne_tn/luk/05/27.md

1.7 KiB

जोड्ने कथनः

जब येशू घरबाट जानुहुन्छ, उहाँले लेवी, यहूदी कर उठाउनेलाई, उहाँलाई पछ्याउनको लागि बोलाउनुहुन्छ । लेवीले येशूको लागि एउटा ठूलो भोज तयार गर्छन् जसले फरिसीहरू र शास्‍त्रीहरूलाई रीस उठाउँछ ।

यी कुराहरू भएपछि

“यी कुराहरू” वाक्यांशले अघिल्‍ला पदहरूमा भएका कुराहरूलाई जनाउँछ । यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

एकजना कर उठाउने व्यक्तिलाई देख्‍नुभयो

“कर उठाउनेलाई ध्यान दिएर हेर्नुभयो” वा “कर उठाउनेलाई होसियारीसाथ हेर्नुभयो”

मलाई पछ्याऊ

कसैलाई “पछ्याउनु” भनेको त्यो व्यक्तिको चेला हुनु हो । वैकल्पिक अनुवादः “मेरो चेला होऊ” वा “आऊ, मलाई तिम्रो शिक्षकको रूपमा पछ्याऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)