ne_tn/luk/05/24.md

746 B

तिमीहरूलाई थाहा होस्

येशू शास्‍त्रीहरू र फरिसीहरूसँग बोलिरहनुभएको थियो । यहाँ “तिमीहरू” बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मानिसको पुत्र

येशूले आफैँलाई भन्दै हुनुहुन्थ्यो ।

म तिमीलाई बताउँछु

येशूले यो कुरा पक्षाघाती मानिसलाई भन्दै हुनुहुन्थ्यो । “तिमी” शब्द एकवचन हो ।