ne_tn/luk/05/18.md

723 B

अब केही मानिसहरू आए

यिनीहरू कथामा नयाँ मानिसहरू हुन् । यिनीहरू नयाँ मानिसहरू हुन् भनेर देखाउनलाई तपाईंको भाषामा कुनै तरिका हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

गुन्‍द्रि

सुत्‍ने ओछ्यान वा पलङ वा बिरामी बोक्‍ने खाट

पक्षाघात भएको थियो

“आफैँ चलहन गर्न सक्दैनथ्यो”