ne_tn/luk/05/15.md

1.1 KiB

उहाँको बारेको कुरा

“येशूको बारेमा भएको खबर ।” यसको अर्थ “येशूले त्यस कुष्‍ठरोग लागेको मानिसलाई निको पार्नुभएको कुरा” वा “येशूले मानिसहरूलाई निको पार्नुभएको कुरा” मध्येमा जुन पनि हुन सक्छ ।

उहाँको बारेको खबर अझ टाढासम्म फैलियो

“उहाँको बारेको खबर अझ टाढासम्म पुग्‍यो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँबारे भएको समाचार अरू ठाउँहरूतिर पनि भनिरहे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)