ne_tn/luk/05/14.md

1.6 KiB

कसैलाई नभन्‍नू भनी

यसलाई प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छः “अरू कसैलाई नभन्‍नू ।” त्यहाँ एउटा अन्तर्निहित जानकारी छ जसलाई स्‍पष्‍टसँग व्यक्त गर्न सकिन्छ (वैकल्‍पिक अनुवाद) : “तिमी निको बनाइएका छौ भनेर कसैलाई नभन्‍नू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotations]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

शुद्धताको लागि बलि चढाऊ

व्यवस्थाअनुसार कुनै पनि मानिस शुद्ध भएपछि उसले तोकिएको बलि चढाउनुपर्थ्यो । यसले त्यो व्यक्तिलाई विधिवत् रूपमा शुद्ध पार्थ्यो र धार्मिक क्रियाकलापहरूमा सहभागी हुन अनुमति दिन्थ्यो ।

गवाहीको निम्ति

“तिम्रो चङ्‍गाइको प्रमाणको रूपमा”

तिनीहरूलाई

सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूलाई” वा २) “सारा मानिसहरूलाई” ।