ne_tn/luk/05/13.md

883 B

निको होऊ

यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्‍ठरोगको कारणले अशुद्ध छ । उसले आफ्‍नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्‍चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निको होऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कुष्‍ठरोगले उसलाई छोड्यो

“उससँग कुष्‍ठरोग अझै बढी थिएन”