ne_tn/luk/05/10.md

1.1 KiB

सिमोनसँग साझेदारहरू

“उनको माछा मार्ने काममा सिमोनका साझेदारहरू”

तिमीले मानिसहरू पक्रनेछौ

ख्रीष्‍टलाई पछ्याउन मानिसहरूलाई भेला गर्ने कुराको लागि माछा पक्रने कुराको चित्रणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूको लागि जाल हान्‍नेछौ” वा “तिमीले मेरो लागि मानिसहरू बटुल्नेछौ” वा “तिमीले मानिसहरूलाई मेरा चेलाहरू हुनलाई ल्याउनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)