ne_tn/luk/05/08.md

1.0 KiB

येशूको अगाडि घुँडा टेके

सम्भावित अर्थहरू हुन् १) “येशूको सामु घुँडा टेके” वा २) “येशूको पाउमा झुके” वा (३) “येशूको पाउमा पर्न भुइँमा लम्पसार परे ।” पत्रुस दुर्घटनावश ढलेका होइनन् । उनले येशूको निम्ति आदर र नम्रताको चिन्ह स्वरूप यसो गरेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

पापी मानिस

यहाँ “मानिस”को लागि भएको शब्दले “वयस्क पुरुष” भन्‍ने अर्थ दिन्छ र अझ सामान्य “मानव प्राणी” भन्‍ने अर्थ दिँदैन ।