ne_tn/luk/05/01.md

1.9 KiB

जोड्ने कथनः

येशूले गनेसरेतको तालमा सिमोन पत्रुसको डुङ्गाबाट प्रचार गर्नुहुन्छ ।

अब यस्तो भयो कि

यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

परमेश्‍वरको वचन सुन्दै

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले तिनीहरूले सुनेको चाहनुभएको सन्देश” वा २) “परमेश्‍वरको बारेमा येशूको सन्देश सुन्दै”

गनेसरेतको ताल

यी शब्दहरूले गालीलको समुद्रलाई जनाउँछ । गालील तालको पश्‍चिम पट्टि थियो, र गनेसरेतको भूमि चाहिँ पूर्व पट्टि थियो, त्यसैले यसलाई दुवै नाउँले बोलाइन्थ्यो । केही अङ्ग्रेजी संस्करणहरूले यसलाई पानीको सङ्ग्रहको उचित नामको रूपमा अनुवाद गर्छन्, “गनेसरेतको ताल ।”