ne_tn/luk/04/41.md

1.8 KiB

भूतहरू पनि बाहिर निस्के

यो बुझिएको छ कि येशूले भूतहरूलाई भूत लागेका मानिसहरूलाई छोड्ने बनाउनुभयो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले भूतहरूलाई बाहिर निस्कन कर पनि लगाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

चिच्याउँदै र भन्दै

यिनीहरूले एउटै कुराको बारेमा अर्थ दिन्छन्, र शायद डर वा क्रोधको चिच्याहटहरूलाई जनाउँछ । केही अनुवादहरूले केवल एउटै शब्दलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “चित्कार निकाल्दै” वा “कराउँदै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उहाँले तिनीहरूलाई हकार्नुभयो

“भूतात्माहरूसँग कडासँग बोल्नुभयो”

तिनीहरूलाई ... अनुमति दिनुभएन

“तिनीहरूलाई ... दिनुभएन”