ne_tn/luk/04/38.md

1.8 KiB

जोड्ने कथनः

येशू अझै पनि कफर्नहुममै हुनुहुन्छ, तर अब सिमोनको घरमा हुनुहुन्छ, जहाँ उहाँले सिमोनको सासु र धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।

तब उहाँ जानुभयो

यसले एउटा नयाँ घटनालाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

सिमोनकी सासु

“सिमोनकी पत्‍नीकी आमा”

... ले सताइरहेको थियो

यो एउटा उपमा हो जसको अर्थ हुन्छ, “... बाट तिनी धेरै बिरामी थिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उच्‍च ज्वरो

“धेरै तातो छाला”

तिनको लागि उहाँसँग बिन्ती गरे

यसको अर्थ हो कि तिनलाई ज्वरोबाट निको पार्नलाई तिनीहरूले येशूलाई बिन्ती गरे । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनलाई ज्वरोबाट निको पार्न येशूलाई बिन्ती गरे” वा “तिनको ज्वरोलाई सन्चो गर्न येशूलाई बिन्ती गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)