ne_tn/luk/04/37.md

850 B

उहाँको विषयमा भएका समाचारहरू वरिपरिका क्षेत्रमा फैलिन थाले

कथाभित्रैका घटनाहरूद्वारा हुन पुगेको कथा पछाडि के भयो भन्‍ने बारेमा यो एउटा टिप्‍पणी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

उहाँको विषयमा भएका समाचारहरू फैलिन थाले

“येशूको बारेमा भएका कुराहरू फैलन थाले” वा “मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाउन लागे”