ne_tn/luk/04/34.md

1.2 KiB

हामीहरूसँग तपाईंको के सरोकार छ

यो युद्धरत जवाफ हो जसको अर्थ यस्तो हुन्छः “हाम्रो साझा कुरा के छ र ?” वा “हामीलाई दुःख दिने तपाईंसँग के अधिकार छ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

नासरतको येशू, हामीले तपाईंसँग के गर्नुपर्छ ?

यो प्रश्‍नलाई एउटा कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “नासरतको येशू, तपाईंले हामीसँग से गर्नुपर्छ !” वा “नासरतको येशू, हामीले तपाईंसँग गर्नलाई केही छैन !” वा “नासरतको येशू, तपाईंसँग हामीलाई सताउने कुनै अधिकार छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)