ne_tn/luk/04/31.md

1.1 KiB

जोड्ने कथनः

येशू तब कफर्नहुममा जानुहुन्छ, त्यहाँ सभाघरमा भएका मानिसहरूलाई सिकाउनुहुन्छ, र एकजना मानिसलाई छोड्नलाई एउटा भूतलाई आज्ञा गर्नुहुन्छ ।

तब उहाँ तल जानुभयो

“तब येशू ।” यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उहाँ तल कफर्नहुममा जानुभयो

यहाँ “तल जानुभयो” वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कफर्नहुम उचाइमा नासरतभन्दा तल पर्छ ।

गालील सहरको कफर्नहुममा

“गालीलको अर्को सहर कफर्नहुममा”