ne_tn/luk/04/22.md

1.5 KiB

उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए‍

“उहाँले भनिरहनुभएका अनुग्रही वचनबारे छक्‍क परे ।” यहाँ “अनुग्रही”को अर्थ हुन सक्छ १) येशूले राम्ररी बोल्नुभएको कुरा वा उहाँको वाक्पटुतालाई जनाउँछ, वा २) यसको मतलब येशूले परमेश्‍वरको कृपाबारे वचन बोल्नुभएको पनि हुन सक्छ ।

के यी मानिस ‍योसेफका छोरा होइनन् र ?

मानिसहरूले येशूका बाबु योसेफ हुन् भन्ठान्थे । योसेफ धार्मिक अगुवा थिएनन् र त्यसैले, उनका छोराले त्यसरी प्रचार गर्छन् भनी मानिसहरू छक्‍क परे । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा त हुन् !” वा “यिनको बाबु योसेफ त हुन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)