ne_tn/luk/04/17.md

1.2 KiB

उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो

यसले चर्मपत्रमा लेखिएको यशैयाको पुस्तकलाई जनाउँछ । यशैयाले वर्षौं पहिले वचनहरू लेखेका थिए र त्यसलाई अरू कसैले चर्मपत्रमा सारेको थियो ।

जुन ठाउँमा यो लेखिएको थियो

“चर्मपत्रमा यी वचनहरू भएको ठाउँ ।” यो वाक्य अर्को पदसम्म निरन्तर जान्छ ।