ne_tn/luk/04/14.md

2.2 KiB

जोड्ने कथनः

येशू गालीलमा फर्कनुहुन्छ, सभाघरमा सिकाउनुहुन्छ, र त्यहाँ भएका मानिसहरूलाई बताउनुहुन्छ कि उहाँले यशैया अगमवक्ताको धर्मशास्‍त्रको वचनलाई पूरा गर्दै हुनुहुन्छ ।

तब येशू फर्कनुभयो

यसले कथामा एउटा नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

पवित्र आत्माको शक्तिमा

“र आत्माले उहाँलाई शक्ति दिइरहनुभएको थियो ।” मानिसले सामान्यतया गर्न नसक्‍ने काम गर्न सक्षम गराउनलाई परमेश्‍वर विशेष तरिकाले येशूसँग हुनुहुन्थ्यो ।

उहाँको विषयमा भएको खबर फैलियो

“मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाए” वा “मानिसहरूले येशूको बारेमा अरू मानिसहरूलाई बताए” वा “उहाँको बारेमा भएको ज्ञान एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलियो” तिनीहरू जसले येशूलाई सुने, तिनीहरूले अरू मानिसहरूलाई भने, र ती अरू मानिसहरूले उहाँको बारेमा झन् अरू मानिसहरूलाई भने ।

वरिपरिका सबै क्षेत्रहरूमा

यसले गालील वरिपरिका क्षेत्र वा ठाउँहरूलाई जनाउँछ ।