ne_tn/luk/04/06.md

692 B

तिनीहरू मलाई दिइएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् कि “तिनीहरू”ले १) राज्यहरूको अधिकार र वैभव वा २) राज्यहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई ती दिनुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])