ne_tn/luk/04/02.md

1.6 KiB

जहाँ उहाँ चालीस दिन परीक्षामा पर्नुभयो

अधिकांश संस्करणहरूले भन्छन् कि परीक्षा चाहिँ पूरा ४० दिनको अवधिभर थियो । यूएसटीले यसलाई प्रस्‍ट बनाउन “जब उहाँ त्यहाँ हुनुहुन्थ्यो, दुष्‍टले उहाँलाई परीक्षा गरिरह्‌यो” भनेर बताउँछ ।

चालीस दिन

“४० दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

जहाँ उहाँ दियाबलसद्वारा परीक्षामा पर्नुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र दुष्‍टले उहाँलाई के गर्ने परीक्षा दियो भनेर तपाईंले स्‍पष्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्न मनायो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

उहाँले केही खानुभएन

“उहाँ” शब्दले येशूलाई जनाउँछ ।