ne_tn/luk/04/01.md

920 B

जोड्ने कथनः

येशू ४० दिन उपवास बस्नुहुन्छ, र दुष्‍टले उहाँलाई पाप गर्नलाई मनाउन कोसिस गर्नलाई उहाँलाई भेट्छ ।

तब येशू

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिइसकेपछि । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

आत्माद्वारा डोर्‍याइनुभयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई डोर्‍याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)