ne_tn/luk/02/48.md

1.6 KiB

जब उनीहरूले उहाँलाई देखे

“जब मरियम र योसेफले येशूलाई भेट्टाए”

किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ?

यो अप्रत्यक्ष हप्‍की थियो किनभने उहाँ तिनीहरूसँग फर्केर घर जानुभएको थिएन । यसले तिनीहरूलाई उहाँको बारेमा चिन्ता गर्ने बनायो । वैकल्‍पिक अनुवादः “तिमीले हामीलाई यसो गर्नुहुने थिएन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हेर्नुहोस्

यो शब्दलाई धेरैपटक कुनै नयाँ वा महत्त्वपूर्ण घटनाको सुरुवातलाई देखाउन प्रयोग गरिएको छ । यसलाई काम कहाँ सुरु हुन्छ भनेर देखाउनलाई पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईंको भाषामा यस किसिमले प्रयोग हुने कुनै वाक्यांश छ भने, त्यसलाई यहाँ प्रयोग गर्न स्वभाविक हुन्छ वा हुँदैन भनेर विचार गर्नुहोस् ।