ne_tn/luk/02/40.md

8 lines
532 B
Markdown

# बुद्धिले भरिएर
“अझ बुद्धिमानी हुँदै” वा “बुद्धिमान् कुराहरू सिक्‍दै”
# परमप्रभुको अनुग्रह उहाँमाथि थियो
“परमेश्‍वरले उहाँलाई आशिष् दिनुभयो” वा “परमेश्‍वर उहाँसँग एउटा विशेष तवरले हुनुहुन्थ्यो”