ne_tn/luk/02/35.md

4 lines
966 B
Markdown

# धेरैका हृदयहरूका विचारहरू प्रकट होऊन्
यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले धेरै मानिसहरूका विचारहरू प्रकट गर्नुहुनेछ” वा “धेरै मानिसहरूले गोप्य रूपमा सोच्‍ने कुरालाई उहाँले प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])