ne_tn/luk/02/23.md

1.2 KiB

जसरी लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखेको झैँ” वा “तिनीहरूले मोशाले लेखेको हुनाले यसो गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रत्येक पुरुष बालक जसले गर्भ खोल्छ

“गर्भ खोल्छ” भनेको गर्भबाट जन्मने पहिलो बालकको निम्ति प्रयोग गरिने एउटा उपमा हो । यो दुवै जनावरहरू र मानिसहरूमा लागु हुन्थ्यो । वैकल्पिक अनुवादः “पहिलो जन्मेको हरेक सन्तान जो पुरुष हो” वा “हरेक पहिलो जन्मेको छोरा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)