ne_tn/luk/02/15.md

1.2 KiB

यसो हुन आयो कि

यो वाक्यांशलाई स्वर्गदूतहरूले छोडेपछि गोठालाहरूले के गरे भन्‍ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

तिनीहरूबाट

“गोठालाहरूबाट”

एक-अर्कालाई

“एक आपसमा”

हामी जाऔँ ... हामीलाई

गोठालाहरूले आपसमा कुरा गरिरहेका हुनाले बोल्नेलाई पनि समेट्ने गरी “हामीलाई” भन्‍ने शब्दको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हामी ... जाऔँ

“हामी ... पर्छ”

यो कुरा जुन भएको छ

यसले बालकको जन्मलाई जनाउँछ, र स्वर्गदूतहरू देखा परेको कुरालाई होइन ।