ne_tn/luk/02/13.md

829 B

स्वर्गीय सेनाको एउटा ठूलो दल

यहाँ “स्वर्गीय दल” शब्दले वास्तविक सेनालाई जनाउन पनि सक्छ वा स्वर्गदूतहरूको एउटा सङ्गठित समूहको लागि एउटा अलङ्कार पनि हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “स्वर्गबाट स्वर्गदूतहरूको एउटा ठूलो समूह” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको प्रंशसा गर्दै

“परमेश्‍वरलाई प्रशंसा दिँदै”