ne_tn/luk/02/04.md

1.9 KiB

सामान्य जानकारीः

यूएसटीले यी दुई पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ताकि वाक्यहरूलाई छोटो बनाउन थप सजिलो बनोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-versebridge)

योसेफ पनि

यसले योसेफलाई कथामा एउटा नयाँ सहभागीको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

दाऊदको सहरमा जसलाई बेथलेहेम भनिन्छ

“दाऊदको सहर” भन्‍ने वाक्यांश बेथलेहेमको लागि एउटा नाम थियो जसले बेथलेहेम किन महत्त्वपूर्ण थियो भनेर बताउँछ । हुन त त्यो सानो सहर थियो, राजा दाऊद त्यहीँ जन्मेका थिए र मसिह पनि त्यहीँ नै जन्मनुहुने थियो भनी भविष्यवाणी गरिएको थियो । वैकल्‍पिक अनुवादः “बेथलेहेममा, राजा दाऊदको सहर” वा “बेथलेहेममा, त्यो सहर जहाँ राजा दाऊद जन्मेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि उनी दाऊदको घराना र कुटुम्बका थिए

“किनकि योसेफ दाऊदका सन्तान थिए”