ne_tn/luk/02/03.md

903 B

सबै जना गए

“सबैजनाले सुरु गरे” वा “सबैजना गइरहेका थिए”

उनको आफ्नै सहर

यसले ती सहरहरूलाई जनाउँछ जहाँ मानिसहरूका पूर्वजहरू बस्थे । मानिसहरू चाहिँ भिन्‍नै सहरमा बसेका हुन सक्छन् । वैकल्‍पिक अनुवादः “त्यो सहर जहाँ पूर्खाहरू बस्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दर्ता गरिन

“खातामा आफ्नो नाम लेख्‍न लगाउन” वा “आधिकारिक विवरणमा समावेश गरिन”