ne_tn/luk/01/78.md

1.1 KiB

परमेश्‍वरको कोमल कृपाको कारणले

यो देखाउन सहयोगी हुन सक्छ कि परमेश्‍वरको कृपाले मानिसहरूलाई मद्दत गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वर हामीप्रति दयालु र कृपालु हुनुहुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

माथिबाट सूर्योदय

ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)