ne_tn/luk/01/75.md

1.2 KiB

पवित्रता र धार्मिकतामा

भाववाचक नामहरू “पवित्रता” र “धार्मिकता”लाई हटाउन यसलाई पुनः व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) हामी पवित्र र धार्मिक तरिकाहरूमा परमेश्‍वरको सेवा गर्न सकौँ । वैकल्पिक अनुवादः “जे पवित्र र धार्मिक छ सोहि गर्दै” वा २) हामी धर्मी र पवित्र होऔँ । वैकल्‍पिक अनुवादः “पवित्र र धर्मी भएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँको सम्मुख

यो एउटा उपमा हो जसको अर्थ “उहाँको उपस्थितिमा” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)