ne_tn/luk/01/64.md

1004 B

उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो

यी शब्दहरूको चित्रले उनी अचानक बोल्न सक्षम भए भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-parallelism]])

उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो

यी वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उनको मुख खोल्नुभयो र उनको जिब्रोको बन्धन टुटाइदिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)