ne_tn/luk/01/63.md

948 B

उनको बुबाले एउटा लेख्ने पाटी मागे

जकरियाले बोल्‍न नसकको कारण, उनले कसरी “मागे” भनेर बताउन सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उनलाई तिनीहरूले लेख्‍ने पाटी दिएको चाहन्छन् भनेर मानिसहरूलाई देखाउन उनले हातले इसारा गरेको हुनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

लेख्‍ने पाटी

“जसमाथि केही कुरा लेख्‍न सकिन्छ”

तिनीहरू धेरै अचम्मित भए

छक्क परेका वा चकित भएका