ne_tn/luk/01/34.md

812 B

यो कसरी हुनेछ

मरियमले यो कसरी हुन सक्थ्यो भनी नबुझे तापनि यो हुन्छ भन्‍ने कुरामा तिनले शङ्का गरिनन् ।

मैले कुनै पुरुषसँग सहवास गरेको छैन

तिनी कुनै यौन क्रियामा सहभागी भएकी थिइनन् भनेर बताउनलाई मरियमले यो नम्र अभिव्यक्तिको प्रयोग गरिन् । वैकल्‍पिक अनुवादः “म एक कन्या हुँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)