ne_tn/luk/01/26.md

1.4 KiB

सामान्य जानकारीः

गब्रिएल स्वर्गदूतले मरियमलाई घोषणा गर्छन् कि तिनी एकजना व्यक्तिको आमा हुन गइरहेकी थिइन् जो परमेश्‍वरको पुत्र हुनुहुन्छ ।

छैटौँ महिनामा

“एलीशिबाको गर्भावस्थाको छैटौँ महिनामा ।” यदि यसले वर्षको छैटौँ महिनासँग अलमलिन पुर्‍याउँछ भने, यसलाई प्रस्‍टसँग बताउन आवश्‍यक हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

गब्रिएल स्वर्गदूत परमेश्‍वरबाट पठाइएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले गब्रिएल स्वर्गदूतलाई जानलाई आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)