ne_tn/luk/01/20.md

1.1 KiB

हेर

“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु त्यो दुवै सत्य र महत्त्वपूर्ण छ”

गुंगो, बोल्‍नलाई असक्षम

यिनीहरूको एउटै अर्थ हुन्छ, र उनको गुंगोपनको पूर्णतालाई जोड दिनलाई दोहोर्‍याइएको छ । वैकल्‍पिक अनुवादः “बोल्‍नलाई पूर्ण रूपले असक्षम” वा “बोल्‍नलाई बिल्कुलै असक्षम” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिमीले मेरो वचनमा विश्‍वास गरेनौ

“मैले जे भनेको छु, त्यसमा विश्‍वास गरेनौ”

तिनीहरूको ठीक समयमा

“तोकिएको समयमा”