ne_tn/luk/01/16.md

1.0 KiB

उनले इस्राएलका धेरै छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्

यहाँ “फर्काइन” भनेको कोही व्यक्ति पश्‍चात्ताप गरेर प्रभुको आराधना गर्ने कुराको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले इस्राएलका धेरै मानिसहरूलाई पश्‍चात्ताप गर्न र परमप्रभु तिनीहरूका परमेश्‍वरको आराधना गर्न लगाउनेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])