ne_tn/luk/01/08.md

1.1 KiB

अब यस्तो हुन आयो

यो वाक्यांशलाई पृष्‍ठभूमि जानकारीबाट सहभागीहरूमा कथा सरेको कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

जब जकरिया परमेश्‍वरको सामु उनको पूजाहारीको काम गर्दै थिए

जकरिया परमेश्‍वरको मन्दिरमा थिए भनी बुझिएको छ र पूजाहारीका यी कामहरू परमेश्‍वरको आराधना गर्ने कुराको हिस्सा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनको दलको पालोमा

“जब त्यो उनको समूहको पालो थियो” वा “जब उनको समूहको सेवा गर्ने समय आयो”