ne_tn/luk/01/02.md

1.6 KiB

जो वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरू थिए

एउटा “प्रत्यक्षदर्शी” भनेको त्यो व्यक्ति हो जसले केही कुरा भएको देख्यो, र वचको सेवक त्यो व्यक्ति हो जसले मानिसहरूलाई परमेश्‍वरको सन्देश बताएर परमेश्‍वरको सेवा गर्छ । तिनीहरू कसरी वचनका सेवकहरू थिए भनी तपाईंले प्रस्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जे भएको थियो सो देखे र मानिसहरूलाई उहाँको सन्देश बताएर परमेश्‍वरको सेवा गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

वचनका सेवकहरू

“वचन” शब्द धेरै शब्दहरूले बनेको सन्देशको लागि एउटा प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सन्देशका सेवकहरू” वा “परमेश्‍वरको सन्देशका सेवकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)