ne_tn/lev/25/47.md

878 B

तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ ... परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूका इस्राएली दाजुभाइलाई परदेशीले किनेपछि त्यस इस्राएलीको परिवारको कसैले उसलाई फिर्ता किन्‍न सक्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद