ne_tn/lev/25/39.md

964 B

त्यसलाई दासलाईझैँ काममा नलगाउनू ... त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू

यसको अर्थ त्यस मालिकले एउटा दासलाई व्यवहार गरेभन्दा पनि धेरै सम्मानसाथ त्यस इस्राएलीलाई व्यवहार गर्नुपर्‍थ्यो भन्‍ने हुन्छ ।

पुनर्स्थापनाको वर्ष

"पुनर्स्थापनाको वर्ष" वा "जमिन फर्काउने र दासहरूलाई मुक्त गराउने वर्ष"

शब्द अनुवाद