ne_tn/lev/25/33.md

2.1 KiB

सहरमा बेचिएको घर ... फिर्ता गरिनुपर्नेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सहरभित्र भएको घर जसले किनेको थियो, त्यसले त्यो फिर्ता गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुनर्स्थापनाको वर्ष

"पुनर्स्थापनाको वर्ष" वा "जमिन फर्काउने र दासहरूलाई मुक्त गराउने वर्ष"

इस्राएलका मानिसहरूमध्ये ... तिनीहरूको सम्पत्ति हो

कनान देश इस्राएलको मानिसहरूमध्ये विभाजन गरिएको थियो, तर त्यस देशको ४८ वटा मात्र सहरहरू लेवीहरूलाई दिइएका थिए, जसका वरिपरि खेतहरू थिए । अर्को अनुवादः "इस्राएलीहरूले अधिकार गरेका देशका तिनीहरूका भाग" वा "इस्राएल देशमा भएको तिनीहरूका सम्पत्ति"

तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेचिउन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद