ne_tn/lev/25/31.md

2.0 KiB

तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन

केही घरहरूका वरिपरि पर्खाल थिएनन् ।

ती फुकाउन सकिनेछ, र ... ती फिर्ता गर्नुपर्ने छ

यसला‌ई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले ती घरहरू फिर्ता किन्‍न सक्नेछौ र जसले ती किनेका थिए, तिनीहरूले त्यो फिर्ता दिनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुनर्स्थापनाको वर्ष

"पुनर्स्थापनाको वर्ष" वा "जमिन फर्काउने र दासहरूलाई मुक्त गराउने वर्ष"

लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "लेवीहरूद्वारा आफ्ना सहरहरूमा अधिकार गरिएका घरहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जुनसुकै समयमा पनि फुकाउन सकिनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "लेवीहरूले ती जुनैबेला पनि फुकाउन सक्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद