ne_tn/lev/25/29.md

1.8 KiB

त्यो बेचेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यो बेचिइएपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

छुटकाराको अधिकार

"छुटकारा" नामलाई "छुटाउनु" वा "किन्‍नु" भन्‍ने क्रियामा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "त्यसलाई छुटाउने अधिकार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

यदि ... घर फुकाउन सकेन भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यदि त्यो घर फूकाइएन भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो ... फिर्ता गर्नुपर्दैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यो फिर्ता गरिनुपर्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुनर्स्थापनाको वर्ष

"पुनर्स्थापनाको वर्ष" वा "जमिन फर्काउने र दासहरूलाई मुक्त गराउने वर्ष"

शब्द अनुवाद