ne_tn/lev/25/23.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभु निरन्तर बोल्नुहुन्छ ।

कोही नयाँ स्थायी मालिकलाई जमिन नबेच्‍नू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "कोही नयाँ मालिकलाई भूमि नबेचियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

छुटकाराको अधिकार दिनू

"छुटकारा" नामलाई "छुटाउनु" वा "किन्‍नु" भन्‍ने क्रियामा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "वास्तविक मालिकले चाहेको बेलामा त्यो जमिन छुटाउने अधिकार ऊसँग हुन्छ भन्‍ने कुरा तिमीहरूले जानीराख्नुपर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "जुन परिवारबाट जग्गा किनीएको हो, त्यही परिवारलाई किन्‍ने मौका दिइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद