ne_tn/lev/25/18.md

1.4 KiB

मेरा आज्ञाहरू मान्‍नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्‍नू

यी सबै वाक्यांशहरूले मुलतः एउटै अर्थ दिन्छन् । परमप्रभुले भन्‍नुभएका सबै कुराहरू मानिसहरूले पालना गर्नुपर्छ भन्‍ने कुरा यी वाक्यांशहरूले जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिमीहरूले प्रशस्‍त मात्रामा खानेछौ

यसको अर्थ तिनीहरूले आफ्‍ना पेट नभरेसम्‍म खानेछन् भन्‍ने हुन्छ । अर्को अनुवादः "तिमीहरूले नअधाउन्जेलसम्‍म खानेछौ" वा "तिमीहरूले प्रशस्त मात्रमा खानेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद