ne_tn/lev/25/15.md

1.0 KiB

सामान्य जानकारीः

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनुहुन्छ।

कटनी गर्न सकिने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले कटनी गर्न सक्‍ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अर्को पुनर्स्थापनाको वर्ष

"पुनर्स्थापना गर्ने अर्को वर्ष" वा "जमिन फर्काउने अर्को वर्ष"

शब्द अनुवाद