ne_tn/lev/25/10.md

1.5 KiB

पचासौँ वर्ष

यो क्रमसूचक सङ्ख्या हो । अर्को अनुवादः "वर्ष ५०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष

यहूदिहरूले जमिनको वास्तविक मालिकलाई त्यो जमिन फर्काउने र दासहरूलाई मुक्त गर्नुपर्ने वर्ष पुनर्स्थापनाको वर्ष थियो । अर्को अनुवादः "तिमीहरूका लागि पुनर्स्थापनाको वर्ष" वा "तिमीहरूका लागि जमिन फर्काउने र दासहरूलाई मुक्त गराउने वर्ष"

सम्पत्ति र दास ... फिर्ता गरिने छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले सम्पत्ति र दासहरू फर्काउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद