ne_tn/lev/25/08.md

1.7 KiB

सामान्य जानकारीः

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनुहुन्छ।

सात शबाथका वर्षहरू

"सात सबाथका सेटहरू"

उनन्‍चास वर्ष

४९ (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सातौँ महिनाको दसौँ दिन

यो हिब्रू पात्रोको सातौँ महिना हो । दशौँ दिन पश्‍चिमी पात्रोमा सेप्‍टेम्बरको अन्‍ततिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

प्रायश्‍चित्तको दिन

प्रत्येक बर्षको यस दिन प्रधान पुजाहारीले परमप्रभुका लागि बलि चढाउँथे, ताकि परमप्रभले इस्राएलका मानिसहरूका सबै पापक्षमा गरिदिनुभएको होस् । लेवीहरू २३:२७मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद