ne_tn/lev/25/05.md

2.8 KiB

कटनी नगर्नु ... तिमीहरूसँग बसोबास गर्ने ... भोजन बटुल्‍न सक्छन्

त्यस खेतको मालिकले अरू छ वर्षमा गरेजस्तै आफ्ना कामदारहरू खटाएर भूमि कटनी गर्न परमप्रभुले दिनुहुनेछैन भनी २५:५-६ मा उहाँ भन्‍नुहुन्छ । तैपनि उहाँले मानिसहरूलाई व्यक्तिगत रूपमा खेतमा गएर तिनीहरूले भेट्टाएका फलहरू टिपेर खान दिनुहुनेछ ।

नछिँवलेको बोटबाट दाख

यसको अर्थ तिनीहरूले अरू छ वर्षमा गरेजस्तै कसैले ती दाखहरूका वास्ता गरेका वा काटेका छैनन् भन्‍ने हुन्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूद्वारा नछिँवलिएका तिमीहरूका दाखका बोटहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ

"खन-जोत नगरिएको भूमिमा जे उम्रन्छ"

खन-जोत नगरिएको भूमि

यसको अर्थ तिनीहरूले अरू छ वर्षमा गरेजस्तै कसैले बगैँचाहरूका वा खेतहरूका वास्ता गरेका छैनन् भन्‍ने हुन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले रेखदेख नगर्ने तिमीहरूका बगैँचाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

भूमिले जे उब्जाउँछ

"भूमिमा जे उम्रन्छ"

शब्द अनुवाद