ne_tn/lev/25/03.md

1.3 KiB

आफ्नो दाखबारी छिँवल्‍नू

छिवल्नू भनेको राम्रो फल लागोस् भनेर दाखका बोटहरूका हाँगाहरू काट्‍नु हो ।

सातौँ वर्षमा ... भूमिले पनि पवित्र शबाथ मानोस्

भूमिमा खेती नगर्नुको बारेमा यसरी बताइएको छ कि मानौँ भूमिलाई विश्राम गर्न दिइँदैछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिमीहरूद्वारा भूमिको लागि पवित्र विश्रामको शबाथ मनाइयोस्" वा "तिमीहरूद्वारा हरेक सातौँ वर्षमा भूमिमा खेती नगरेर शबाथको व्यवस्थाको पालना गरियोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद